यस्तो छ छानविन समितिले बुझाएको प्रतिवेदनका निष्कर्ष

काठमाडौं । कन्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई सुटुक्क आफ्नो प्रतिवेदन बुझाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले गृहमन्त्री थापालाई मंगलबार प्रतिवेदन बुझाएको हो । कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले गम्भीर गल्ती गरेको भन्दै … Continue reading यस्तो छ छानविन समितिले बुझाएको प्रतिवेदनका निष्कर्ष